दफा ४७
ऐन संशोधन भएको मानिने
यस ऐनको दफा ४१, ४२, ४३, ४४ र ४५ बमोजिम भएको संशोधनलाई सम्बन्धित ऐनमा संशोधन भएको मानिनेछ।